जब सलमानले आफ्नै पाईन्टको चपाए धागो‘….

जब सलमानले आफ्नै पाईन्टको चपाए धागो‘….

  • शुक्रबार, जेष्ठ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

एजेन्सी । जिन्सको धागो चपाइरहेको सलमान खानको एउटा भिडियो भाइरल भएको छ ।  फिल्म ‘ट्युबलाइट’को प्रोमोसन कार्यक्रममा उनले जिन्सको धागो चपाएको भिडियो भाइरल भएको हो ।

खासमा सलमानले आफ्नो जिन्समा निस्किएको एउटा धागो चुँडाउन दाँतको प्रयोग गरेका थिए । यस्तो भिडियो देखेपछि विभिन्न प्रतिक्रिया आएका छन् ।

एक प्रतिक्रिया यस्तो छ, ‘बिइङ ह्युमनले खानलायक जिन्स लन्च भएको छ ।’ प्रतिक्रिया यतिमा मात्रै सीमित छैन । एउटा अर्को प्रतिक्रिया छ, ‘सलमान खानले जिन्दगीमा तीन काम गरेका छन्, गर्लफ्रेन्डलाई दाग लगाउने, बन्दुक दाग्ने र धागो चपाउने ।’ सबैले प्रतिक्रियामा सलमानलाई उडाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी