कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक सांगीतिक क्षेत्रका लागी पछिल्लो पुस्ताका प्रतिभासाली गायक देबेन्द्र लामिछाने र नव गायिका रश्मि श्रेष्ठको सुमधुर आवाजमा लोकदोहोरी गीत “मृत्यु”बजारमा आएको छ ।चर्चित मोडल सारिका केसी र दिपक खड्का को अभिनय रहेको गीतको लय देबेन्द्र लामिछानेले गरेका हुन् भने शब्द देबेन्द्र लामिछाने र नबराज लामाले गरेका हुन् ।छहारी म्यूजिक प्रालिले बजारमा ल्याएको गीतको म्यूजिक भिडियो निर्देशन अहिलेका व्यस्त निर्देशक खमेस श्रेष्ठले गरेका हुन् ।सागर गौतम को छायांकनमा तयार पारिएको भिडियोको सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् ।गीत निकै मार्मिक बनेर बजारमा आएको छ ।
भिडियो :
[youtube https://www.youtube.com/watch?v=w7vV8nwflZs]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline