खेलकुदका लागि २ अर्व २४ करोड बजेट ,८ स्थानमा क्रिकेट मैदान बनाइने

खेलकुदका लागि २ अर्व २४ करोड बजेट ,८ स्थानमा क्रिकेट मैदान बनाइने

  • सोमवार, जेष्ठ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

 

काठमाडौं, जेठ १५ ।

सरकारले युवा तथा खेलकुदका कार्यक्रमका लागि २ अर्व २४ करोड बिनियोजन गरेको छ ।

जसमा देशका आठ स्थानमा क्रिकेट मैदान बनाउने देखि क्रिकेट, फुटवल लगायत खेल क्षेत्रको विकास गर्ने अर्थमन्त्री कृष्णबहादुर महराले बताउनुभयो । फुटवल र क्रिकेटका अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने बताइएको छ ।

त्यस्तै सूचना तथा सञ्चारको लागि ४ अर्व ५८ करोड विनियोजन गरिने भएको छ । साउनदेखि क्लिनफिड लागु गरिने भएकोे छ ।
त्यस्तै ठूला सडकमा अप्टिकल फाइवर विच्छाउने, वडा स्तरमा ब्रोडव्यान्ड इन्टरनेटको व्यवस्था गर्ने पनि उल्लेख गरिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी