तिर्थ योन्जन /युएइ।
बैदेशिक राेजगारिका क्रममा युएईमा कार्यरत भोजपुर बासिहरुको सामाजिक सस्था भोजपुर सेवा समाज युएईले नेपाली महिला हरुकाे महान पर्व हरितालिका तिज काे अवसर पारी बृहत् तिज विशेषधमाका गर्न भएको छ ।
भाेजपुर जिल्ला अस्पताल मा रहेका अशक्त बिरामिहरु लाई ह्विलचियर खरिद गर्न तथा अपाङ्ग अनाथ बालबालिकाका लागि आबस्यक सहयोगा गर्न उदेश्य सहित अगष्ट १८ शुक्रबार काे दिन युएईकाे स्विट ईमपाेरियल हाेटेलमा कार्यक्रम आयोजना गरियको जानकारी आयोजकले दियका छन ।
जिल्ला बाट वैदेशिक रोजगारीमा आइ युएइका विभिन्न शहरमा कार्यरत सबै जिल्ला बासिमा एकता र भाइचाराको सम्बन्ध अझै प्रगाढ बनाउने उदेश्य सहित कार्यक्रम आयोजना गएइयको जानकारी आयोजक सदस्य तथा अलेएन छेत्रिय समिति सदस्य टिकाराम बस्नेतले जानकारी दियका छन ।
प्रमुख अतिथि नेपाली राजदुतावास युएइका महामयिम सहायक राजदुत रहेको कार्यक्रममा विभिन्न सघ सस्थाका प्रतिनिधिहरु पत्रकार समाजसेवी तथा विभिन्न जिल्लाका नेपाली हरुको बाक्लो उपस्थिति रहने बस्नेतले बतायका छन ।
कार्यक्रम हुने मिति र स्थान :-
स्थान —–दुबई स्विट ईमपाेरियम हाेटेल
समय— दिउँसो २ बजेबाट ७.३० सम्म
मिति — १८ अगष्ट शुक्रबार २०१७
राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु कला राई र अाभा मुकारुङ राई को साथमा युएईमा रहेका स्थानीय कलाकार हरुकाे बेजोड प्रस्तुति रहने जानकारि कार्यक्रम व्यवस्थापक सुवास राई ले जानकारी दियका छन ।
भने कार्यक्रम सफल पार्ने विभिन्न उप – समिति हरु बनाई कामकाे जिम्मेवारी तय गरियको र प्रति व्यकति टिकट शुल्क ४० सहित अबुधावि , अलऐन सारर्जा बाट दुबई अाउन बसकाे व्यवस्था समेत रहेको जानकारी आयोजकले दियका छन ।