भरतपुर महानगरको ताजा परिणाम : रेणु दाहाल र देवी ज्ञवालीको मत अन्तर ७ सय ६४ पुग्यो (अपडेट)

भरतपुर महानगरको ताजा परिणाम : रेणु दाहाल र देवी ज्ञवालीको मत अन्तर ७ सय ६४ पुग्यो (अपडेट)

  • आइतवार, जेष्ठ १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

भरतपुर ,१४ जेठ ।

सबैकाे चासाे रहेकाे चितवनको भरतपुर महानगरको मतगणाना अन्तिम चरणामा पुग्दा मेयर उम्मेदवारको प्रतिस्पर्धा रोचक भन्दा रोचक बन्दै गएको छ।

वडा नम्बर १९ को ४ सय मतगणना भइसक्दा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली भन्दा कांग्रेस-माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल ७ सय ६४ मतले पछाडि हुनुहुन्छ।

निर्वाचन आयोगले दिएको पछिल्लो मतपरिणाम अनुसार एमाले मेयर उम्मेदवार ज्ञवालीले ४१ हजार २ सय १ मत ल्याउनु भएको छ भने माओवादीकी मेयर उम्मेदवार दाहालले ४० हजार ४ सय ३७ मत ल्याउनु भएको छ।

उपमेयरमा कांग्रेसकी पार्वती शाहले ४४ हजार ३ सय ७३ मत ल्याउनु भउका छ भने एमालेकी उपमेयर उम्मेदवार दिव्या शर्माले ३७ हजार ८ सय ७० मत ल्याउनु भएको छ।

 

उपमेयरमा कांग्रेसकी पार्वती शाहले ४३ हजार ७९ मत ल्याउनु भएको छ भने एमालेकी उपमेयर उम्मेदवार दिव्या शर्माले ३७ हजार ६ सय ८० मत ल्याउनु भएको छ।

निर्वाचन आयोगका अनुसार अब भरतपुर महानगरका २० नम्बर  वडाको मतगणना गर्न बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ