लोकदोहोरीमा तहल्का मच्चाउदै आएकी गायिका देवी घर्ती मगरले फेरी आधुनिक क्षेत्रमा तहल्का मच्चाउदै

लोकदोहोरीमा तहल्का मच्चाउदै आएकी गायिका देवी घर्ती मगरले फेरी आधुनिक क्षेत्रमा तहल्का मच्चाउदै

  • शनिबार, जेष्ठ १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

कमल सरगम
काठमाण्डौ।
चर्चित लोकदोहोरी गायिका देवी घर्तीले आफ्नो आवाजमा पहिलो पटक आधुनिक गीत गएकी छिन ।देवी घर्ती मगरको सुमधुर आवाज र प्रस्तुतिमा रहेको आधुनिक गीत “आँखैमा बसेको छु”गीत बजारमा आएको छ । गीतमा शब्द/संगीत भने प्रसाद खप्तरी मगरको रहेको छ ।दुर्गेश थापा र मन्जु आलेको अभिनयमा रहेको गीतमा निर्देशन भने क्रान्ती केसीले गरेका हुन् ।अर्जुन तिवारीको छायांकनमा तयार भएको गीतको सम्पादन पनि क्रान्ती केसीकै रहेको छ ।
गीत निकै मिठो बनेको छ ।
भिडियो हेरौ :
[youtube https://www.youtube.com/watch?v=QSWEpkG2HVA]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी