चितवन ,१२ जेठ ।
भरतपुर महानगरपालिकाको मतगणनाको पछिल्लो परिणाम अनुसार एमालेका देवी ज्ञवालीको अग्रता कायम रहेको छ ।
शुक्रबार बिहान प्राप्त अाधिकारीक नतिजा अनुसार मेयर मा एमालेका उम्मेदवार देवी ज्ञवालीकाे ३३ हजार ९ सय ९५ छ । यस्तै माओवादी केन्द्रकी उम्मेदवार रेणाु दाहालकाे ३२ हजार ४ सय ७४ मत रहेकेा छ ।
यस्तै राप्रपाका बद्री तिमल्सिना ले ५ हजार २९ मत पाउनु भएकाे छ ।
उपमेयर
कांग्रेस : ३६०६३
एमाले : ३०७४९
राप्रपा : ५३२३
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline