कमल सरगम
काठमाण्डौ ।
अभिनयमा अब्बल नाम हो चर्चित मोडल महेन्द्र गौतम ।उनै महेन्द्र गौतमको सुमधुर आवाजमा बहुचर्चित सर्जक एकनारायण भण्डारीको उत्कृष्ट शब्द तथा संगीतमा “सहि हो”अहिले चर्चाको शिखरमा छ ।आफ्नै प्रस्तुतिमा बजारमा आएको महेन्द्रको यो अर्को लोक पप गीत हो ।अभिनयमा मात्र हैन गायनमा पनि अब्बल रैछन महेन्द्र भन्ने यही गीतबाट देख्न सकिन्छ ।गौतम महेन्द्र र भद्रगोल कि चर्चित मोडल रक्षा को उत्कृष्ट अभिनयमा बजारमा आएको गीतमा निर्देशन बब्बु थापाको रहेको छ भने उत्सब दाहालको म्यूजिक भिडियोमा छायांकन रहेको छ ।प्रविन भट्टको उत्कृष्ट सम्पादनमा तयार गीतको म्यूजिक भिडियो यो बेला निकै चर्चामा छ ।
यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गर्दछौ ।
भिडियो
[youtube https://www.youtube.com/watch?v=UBGVCIs_f5M]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline