भरतपुर महानगरमा रेणुभन्दा देवी ३८३६ मतले अगाडि,काग्रेस माओवादीको पकड क्षेत्रको मत गनिदै (अपडेट)

भरतपुर महानगरमा रेणुभन्दा देवी ३८३६ मतले अगाडि,काग्रेस माओवादीको पकड क्षेत्रको मत गनिदै (अपडेट)

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ ,९ जेठ ।
भरतपुर महानगरपालीकामा एमालेका उम्मेदवार देवी ज्ञवालीको अग्रता बढ्दै गएको छ । पछिल्लो मतपरिणाम अनुसार ज्ञवाली माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालभन्दा ३८३६ मतले अगाडि देखिनुभएको छ ।

ज्ञवालीको २६ हजार ५६ मत प्राप्त भएको छ भने दाहालको २२२२० मत रहेको छ ।

ज्ञवालीले २५ हजार ४ सय ९३ मत पाउनु भएको छ भने माओवादी केन्द्रका रेनु दाहालले २१ हजार ८ सय ४७ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा कांग्रेसका पार्वती शाह २५ हजार ६ सय ९२ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।

अहिले काग्रेस माओवादीको पकड मानिएको १३ नम्बर वडाको मतगणना भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ