प्रधानमन्त्री सहित तीन दल र मोर्चाको बैठक बालुवाटारमा

प्रधानमन्त्री सहित तीन दल र मोर्चाको बैठक बालुवाटारमा

  • मङ्लबार, जेष्ठ ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ ,९ जेठ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख तीन दल र मधेसी मोर्चाका नेताहरुसँग छलफल गरिरहनुभएको छ ।

आज पदबाट राजिनामा दिने तयारी गर्नुभएका प्रधानमन्त्री दाहालले सोहि बिषयमा सत्तारुढ तथा प्रतिपक्षी दल र मोर्चाका शिर्ष नेतासँग छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा प्रचण्डको राजिनामा , त्यसपछिको अवस्था , दोस्रो चरणको निर्वाचन , मधेसी मोर्चाको माग संबोधन लगायतका बिषयमा छलफल भईरहेको दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

यसलगत्तै आजै प्रधानमन्त्री दाहालले व्यवस्थापिका–संसद्को आजको बैठकमा विशेष सम्बोधन गर्नुहुने भएको छ ।

दिउँसो १ बजे संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको आचार्यले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ