पाँचौ राष्ट्रिय लोकदोहोरी अवार्डको मनोनयन सार्बजानिक – कार्यक्रम संचालन समयमै यसरी किन गरियो २ विधाको नाम परिवर्तन ?(पढ्नुहोस)

पाँचौ राष्ट्रिय लोकदोहोरी अवार्डको मनोनयन सार्बजानिक – कार्यक्रम संचालन समयमै यसरी किन गरियो २ विधाको नाम परिवर्तन ?(पढ्नुहोस)

  • सोमवार, जेष्ठ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको आयोजनामा हुदै आएको बार्षिक अवार्डको पाचौं सस्करणको मनोनयन सार्बजनिक भएको छ । काठमाण्डौको लाजिम्पाट स्थित दरबार रोधिघरमा सम्पन्न मनोनयन सार्बजानिक कार्यक्रममा २५ विधा समेटेर गरिएको अवार्डमा बिभिन्न कलाकारहरुको नाम मनोनयनमा परेको हो । समाचार संकलनको लागि दिएको नामावली लिस्टमा २ विधाका कलाकारको नाम परिवर्तन गरिएको देखिन्छ ।
तल राखिएको नामावली हेर्नुहोस ।

अगाडी तयार पारिएको नामावली पुन कार्यक्रम समयमै सच्याएको देखिन्छ।पुरानै भोटिंङ् कोड समेत रहेको देखिने लिस्टमा कुन कुन कलाकारहरु परे भन्ने अन्योलता छाएको पाइन्छ । भिडियो सम्पादनमा पुरानो नाम काटेर कलमले नबिन घर्ती लेखिएको पाइन्छ भने नव गायिकामा पनि सोहि अनुसार नाम केरिएको र नव गायिकामा भूमिका गीरीलाई समाबेस गरिएको देखिन्छ ।केहि विधामा असन्तुष्टि समेत पोख्दै कलाकारहरुले अवार्डको सामाजिक संजालमा बिरोध गर्न लागेपछि हामीले बिषय बस्तुलाई अगाडी बढाएका छौ ।

उपत्यका समन्वय समितिका अध्यक्ष तथा अवार्डका संयोजक पी एन सापकोटालाइ किन नाम परिवर्तन गरियो भन्ने प्रश्न गर्दा उहाले भन्नु भयो “फारममा भएको नामावलीको प्रिन्ट मिस्टेक भएकोले सच्याएको , यो कुनै नाम परिवर्तन गरिएको हैन “। फेरी हामीले सोध्यौ प्रिन्ट मिस्टेक हुदैमा किन केरियोत् नाम  ?भन्ने प्रश्नमा उहाले भन्नु हुन्छ “छापेकै नाम देखाउनु पर्छ भन्ने कहाँ नेर छत् नि? छापेकै नाममा अर्कै नाम आएपछि तपाईलाई त्यहि नाम दिनु पर्छ भन्ने कहा छ”?हामी यस बिषयलाइ थप अध्यान गरि निचोडमा लाने छौ ।

अवार्डका संयोजक पिएन सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी लोक तथा दोहोरी प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष चन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिभिन्न समाजसेवी ,पत्रकार तथा कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो । सस्थाका बिभिन्न पदाधिकारीहरु अतिथीको रुपमा रहेको कार्यक्रम १२ बजे बाट सुरु गरिने भनेपनि कार्यक्रम २ बजे बाट सुरु गरिएको थियो ।
अवार्डमा पर्नु भएका कलाकारहरुको नामावली निम्नानुसार छ :-
सर्वोउत्कृष्ट राष्ट्रिय भावको गीत
1.बैकुण्ठ महत :हाम्रो नेपाल हामी नेपाली -1A
2.राजन कार्की :बुद्ध खेल्ने आँगन -1B
3.बाबुराम तिमल्सिना :मेरो हिमाल -1C
4.सम्झना लामिछाने :चम्पा चमेली -1D
5.नबिन पौडेल :छौ नाना थरी-1E

सर्वोउत्कृष्ट लोक दोहोरी गीत (एल्बम)
१.राजन गुरुङ :उही खोलिमा पानी -2A
२.बिमल अधिकारी :मर्ने मिति -2B
३.प्रिती आले :फल्यो बाँमरी 2C
४.भिमु गुरूङ्ग :अमिलो रसैले-2D
५.मौसम गुरुङ्ग:तिमी फुल हौ काली -2E

सर्वोउत्कृष्ट परम्परागत गीत
१.निता पुन मगर /मिना गर्बुजा :शिरफुल माया -3A
२.प्रशाद खाप्तरी मगर :जुनलाई नगने (ठाडो भाका)-3B
३.बिराज उखिरा मगर :तोरी हरियो (तप्प)-3C
४.नबिन राना :खाएछ कि कलेजो- 3D
५.इश्वर सिंह :सागरै तरेर -3E

सर्वोउत्कृष्ट लोक गीत
१.बिरही कार्की :आमाको तस्बिर हातैमा -4A
२.सुर्य खड्का :खाडी मुलुकको पिडा -4B
३.जुना श्रीष :उराठ लाग्दो चैत -4C
४.रामजी पौडेल :कति भोगे मैले -4D
५.मौसम गुरुङ :निभेको आगो म -4E

सर्वोउत्कृष्ट लोकदोहोरी शब्द
१.प्रलाहद सुबेदी :मेरो झल्को आएमा -5A
२.कस्तुप पन्त :जवानीमा धक्का -5B
३.राजन ठकुरी :मनमा आगो सल्कायोउ-5C
४.सिव सुबेदी :तिम्रै झल्को दियो -5D
५.घनश्याम रिजाल :अमिलो रसैले -5E

सर्वोउत्कृष्ट लोक दोहोरी लय
१.बसन्त थापा :उही खोलिमा पानी -6A
२.रामु खड्का :मर्ने मिति -6B
३.खेम सेन्चुरी :सपनीमा आँसु पुच्छन -6C
४.बसन्त थापा :फुल्यो बामरी -6D
५.ऋषि खड्का :यी आँखाको नानी -6E

सर्वोउत्कृष्ट लोकदोहोरी गायक
१.कुलेन्द्र बिश्वकर्मा :बतासै चलाउने -7A
२.रामजी खाँण :अमिलो रसैले -7B
३.पशुपति शर्मा :आमा -३ -7C
४.कृष्ण रेउले :आज गाउँमा -7D
५.राजन गुरुङ :उही खोलिमा पानी -7E
सर्वोउत्कृष्ट लोकदोहोरी गायिका
१.देवी घर्ती :उही खोलिमा पानी -8A
२.टिका पुन :नाच्न मन लाछ -8B
३.जुनु रिजाल :आज गाउँमा -8C
४.मुना थापा :मुटुमा बसेको माया-8D
५.जुना श्रीस :उराठ लाग्दो चैत हजुर-8E

सर्वोउत्कृष्ट नव गायक
१.खेम सेन्चुरी :दास बनेर -9A
२.गङ्गा पुन :गाउँले पाराको-9B
३.चेतन गोतामे :स्याङ्जालिको छोरो -9C
४.मोहन खड्का :मर्ने मिति -9D
५.गोपाल नेपाल जीएम :साउदी मलेसिया-9E

सर्वोउत्कृष्ट नव गायिका
१.सन्ध्या बुढा :छाती चार चार -10A
२.अनुजा पुडासैनी :मेरो बिन्ती सुन -10B
३.भिमु गुरुङ :अमिलो रसैले -10C
४.भूमिका गिरी :पैसा यो -10D
५.कोपिला गुरुङ -10E

सर्वोउत्कृष्ट लोकदोहोरी निर्देशक
१.बब्बु थापा :उही खोलिमा पानी -11A
२.शंकर बिसी :मायाले मन बराल्छ -11B
३.कपिल लामा :मर्ने मिति -11C
४.एकिन्द्र सारा शंकर :मनको संदेश -11D
५.बिक्रम चौहान :झम्के साँझमा -11E

सर्वोउत्कृष्ट लोकदोहोरी नायक(अभिनय)
१.महेन्द्र गौतम :मेरो झल्को आएमा -12A
२.शिबम पोख्रेल :तिम्रो झल्को दियो -12B
३.दुर्गेश थापा :तिमी फुल हौ काली -12C
४.बिमल अधिकारी :मर्ने मिति -12D
५.बुद्धबिर थापा :कति माया गर्छु -12E

सर्वोउत्कृष्ट लोकदोहोरी नायिका (अभिनय)
१.रन्जिता गुरुङ :रुनु पर्यो धेरै -13A
२.अन्जु निरौला :बादलुले जुन छेके जस्तै -13B
३.सारिका केसी :मर्ने मिति -13C
४.मंजिता केसी :बाच्छु मर्दिन -13D
५.आशा खड्का :नलाउ झुटो पिरती -13E

सर्वोउत्कृष्ट लोकदोहोरी नयक (नृत्य)
१.शंकर बिसी :केटि पट्याउने -14A
२.बब्बु थापा :झुम्के फुली -14B
३.प्रेम थापा :हाँसी हाँसी जिउला-14C
४.बिक्रम चौहान :रातो गुन्यूचोली -14D
५.शेरे साउद :खैरो कपाल -14E

सर्वोउत्कृष्ट लोकदोहोरी नायिका (नृत्य)
१.रश्मी तामाङ्:आज गाउँमा -15A
२.दिपसा बिसी :लालुपाते बामारी -15B
३.रिना थापा :मादलु तालैमा -15C
४.करिश्मा ढकाल :राम्रीनि छैन -15D
५.अन्जली अधिकारी :केटि पट्याउने -15E

सर्वोउत्कृष्ट लोकदोहोरी म्यूजिक भिडियो छायांकन
१.दुर्गा पौडेल :आज गाउँमा -16A
२.सम्भु चालिसे :फुलको छाँयाले -16B
३.सुरेस श्रेष्ठ :मर्ने मिति -16C
४.बाँसु बराल :बादलुले रंग फेरे जस्तै -16D
५.करण चैसिर :उही खोलिमा पानी -16E

सर्वोउत्कृष्ट लोकदोहोरी भिडियो सम्पादन
१.सुजन साही :मर्ने मिति -17A
२.बिष्णु शर्मा :मेरो झल्को आएमा-17B
३.प्रविन भट्ट :आज गाउँमा -17C
४.मिलन बि.क :मादलु तालैमा -17D
५.नबिन घर्ती :केटि पट्याउने -17E

सर्वोउत्कृष्ट लोकदोहोरी रेकर्डिस्ट
१.मान बहादुर बराल :मायाँको पोको -18A
२.रमेश सेन्चुरी :माछा तारेको -18B
३.समित परियार :मर्ने मिति -18C
४.मिन राना:उही खोलिमा पानी -18D
५.गोबिन्द ओली :ट्याक्सी ड्राइभर -18E

सर्वोउत्कृष्ट लोकदोहोरी ध्वनि मिश्रण
१.कृष्ण पुन :आइ मिस यु -19A
२.खड्क बाजुराली :मर्ने मिति -19B
३.सन्तोष पौडेल :दुख पाए परदेश आएर-19C
४.कुमार सानु पुन :आउँन संगै बसम -19D
५.संजय श्रीपाल :बादलुको घेरो -19E

सर्वोउत्कृष्ट लोकदोहोरी संगीत संयोजन
१.बिनोद बाजुराली :मर्ने मिति -20A
२.झलक संगीतम :ट्याक्सी ड्राइभर -20B
३.तारानाथ आचार्य :बल्ल आयो हितैषी -20C
४.कृष्ण बिक :अमिलो रसैले -20D
५.केशब बडू :चरी चिरिबिरी -20E

सर्वोउत्कृष्ट लोकदोहोरी साँझ गायक
१.प्रेम अर्याल :नगरकोट दोहोरी साँझ ,ठमेल -21A
२.अमा धिताल :मान्द्रो दोहोरी साँझ ,पोखरा -21B
३.दिनेश क्षेत्री :फेवा दोहोरी साँझ ,ठमेल -21C
४.केशब देबकोटा :दौतरी दोहोरी साँझ ,पोखरा -21D
५.दिनेश थापा :गण्डकी दोहोरी साँझ ,कमलादी -21E

सर्वोउत्कृष्ट लोकदोहोरी साँझ गायिका
१.यसोदा केसी :हिमचुली दोहोरी साँझ -22A
२.सरिता खनाल :फेवा दोहोरी साँझ -22B
३.रन्जिता थापा:ललितपुर दोहोरी साँझ -22C
४.हेमा राणा :फेवा दोहोरी साँझ -22D
५.भीमा केसी :नगरकोट दोहोरी साँझ-22E

सर्वोउत्कृष्ट लोकदोहोरी बाध्यबाधक
१.इश्वरीप्रसाद भुसाल :मादल -23A
२.दिपक थापा मगर :बाँसुरी -23B
३.कमल कुमार बिक :सारंगी-23C
४.बिक्रम गुरुङ :मादल -23D
रामु भुजेल :बाँसुरी -23E

सर्वोउत्कृष्ट लोकदोहोरी प्रतियोगी गायक
१.रबिन लामिछाने :गोरखा-24A
२.प्रकाश पराजुली :स्याङ्जा -24B
३.चिज कुमार गुरुङ :गोरखा -24C
४.दिनेश खड्का :बाग्लुङ्-24D
५.बसन्त बिक :तनहुँ -24E

सर्वोउत्कृष्ट लोकदोहोरी प्रतियोगी गायिका
१.सान्ता ओली :दाङ -25A
२.चिनु घर्ती :स्याङ्जा -25B
३.शोभा कार्की :म्याग्दी -25C
४.कल्पना दाहाल :दोलखा -25D
५.निरु श्रीस :बाग्लुङ्-25E

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी