मोडल करिश्मा संग रात्री बसमा प्रेम खाती कहा जादै ?हेर्नुहोस

मोडल करिश्मा संग रात्री बसमा प्रेम खाती कहा जादै ?हेर्नुहोस

  • शनिबार, जेष्ठ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
तिर्शना म्यूजिक प्रालिको प्रस्तुतिमा प्रतिभासाली गायिका अनुजा पुडासैनी र मेघजन कठायतको सुमधुर आवाजमा प्रेम खातीको लोकदोहोरी गीत “कम्मरै कसेर”बजारमा आएको छ ।मेघजन कठायतको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीत अहिले निकै चर्चाको शिखरमा छ ।चर्चित मोडल करिश्मा ढकाल र प्रेम खातीको अभिनयमा तयार भएको गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित निर्देशक बिक्रम चौहानले गरेका हुन् ।बाँसु बरालको छायांकनमा तयार भएको गीतको म्यूजिक भिडियोमा तयार भिडियोको सम्पादन भने मिलन बिक ले गरेका हुन् ।बि स्टार फ्लिम्स ले निर्माण गरेको म्यूजिक भिडियो अहिले चर्चामा छ ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई ।
भिडियो हेर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=DVwHJxfpJM0]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी