चितवन ,६ जेठ ।
चितवन भरतपुर मेयरमा एमाले मेयर उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ। ज्ञवालीले अहिले माओवादी र कांग्रेस गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल भन्दा पाँच सय ४६ मत बढी ल्याउनु भएको छ।
निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणम अनुसार एमाले मेयर उम्मेदवार ज्ञवालीको १६ हजार चार सय ४६ मत रहेको छ भने माओवादीकी मेयर उम्मेदवार दाहालले १५ हजार ९ सय मत पाउनु भएको छ।
उपमेयरमा कांग्रेसकी पार्वती शाहले १८ हजार तीन सय ३ मत ल्याउनु भएको छ भने एमालेकी उपमेयर उम्मेदवार दिव्या शर्माको १४ हजार तीन सय दुई मत पाउनु भएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline