कलाकार सत्यराजले मनाए यसरी आफ्नो जन्म दिन

कलाकार सत्यराजले मनाए यसरी आफ्नो जन्म दिन

  • शनिबार, जेष्ठ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

कमल सरगम
काठमाण्डौ
मानिस स्वर्थी छ त्यसैले आफ्नो बारे मात्रै सोच्छ । सधैं त सकिदैन तर कहिल्यै काहीँ पनि अरु को बारेमा सम्झिन गाह्रो पर्छ मान्छे लाई । यस्तो समयमा अरुको बारेमा सोचेर काम गर्न व्यत्ती पाउनु ठूलो कुरा हो । एक दिन मात्र पनि सबैले अरु को बारेमा सन्झने हो भने बर्ष भरी सम्झिरहने छ। हरेकले आफ्नो जन्म दिन यसरी मनाए।

हो यसपाली जेठ ५ गते जन्म दिन पारेर गितकार एवम निदेशक सत्यरज चौलागाईंले आफ्नो जन्म दिन दिवा शिशु स्याहार तथा बाल शिक्षा केन्द्रका ६३ जना बालबालिका हरु सङ्ग मनाए । उनको फेसबुक स्टार्टस नै थियो जन्म दिनको दिन शुभकामना दिनुहुने सबैलाई एउटा कापी र पेनको साथ सस्थामै बोलायका थिए । आफ्ना केहि सहकर्मी र साथी भाइका बिचमा ६३ जना बालबालिका हरुको साथ मा मनाए । उनले जन्म दिनको उत्सव पारेर त्यहाका बालबालिका हरुलाई स्टेशनरी सामाग्री संगै खाधान्न सामाग्री लिएर गएका थिए । उनी भन्छ्न हरेकले आफ्नो जन्म दिन कोकटेल पाटी र रेस्टुरेन्टमा गर्नुको सट्टा यसरी मनाए । कोही पनि भोको रहदैन र कोहि पनि पराई हुदैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी