निर्वाचनको रणनीति बनाउन एमाले स्थायी समिति बैठक जारी

निर्वाचनको रणनीति बनाउन एमाले स्थायी समिति बैठक जारी

  • शनिबार, जेष्ठ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं, ६ जेष्ठ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेको स्थायी समिति बैठक अहिले बसिरहेको छ ।

राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा जारी बैठकमा पहिलो चरणमा भएको निर्वाचनको मतपरिणामको समिक्षा गर्दै आगामी निर्वाचनका लागि रणनीति बनाउने बताईएको छ ।

सरकार परिवर्तनको चर्चा भइरहेकाले नयाँ सरकारका विषयमा पनि बैठकमा छलफल भइरहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले यसै साता राजीनामा दिने चर्चा चलिरहेका बेला एमालेले पनि सो विषयमा धारणा बनाउदै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ