काठमाडौ ,६ जेठ ।
पहिलो चरणको स्थानीय निर्वाचन अन्तरगत मुलुकका चार वटै महानगरपालिकाको जारी मतगणना अनुसार एमाले तीन स्थानमा अगाडि छ । ललितपूर महानगरपालिकामा कांग्रेसको अग्रता छ भने बाकी काठमाडौ, पोखरा र भरतपूर महानगरपालिकामा नेकपा एमालेको अग्रता कायम छ ।
पछिल्लो मतपरिणम अनुसार भरतपुरमा रेणु दाहाल एमालेका उम्मेदवारसँग ३०६ मतले मात्रै पछाडि छन् ।
यस्तो छ ताजा मतपरिणाम :-
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline



