२ सय ५९ स्थानको मतपरिणम आयो (सूचीसहित)

२ सय ५९ स्थानको मतपरिणम आयो (सूचीसहित)

  • शनिबार, जेष्ठ ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ ६ जेठ ।
गत आइतबार सम्पन्न स्थानीय तह निर्वाचन भएका तीन प्रदेशका २ सय ८१ स्थानीय तह मध्ये हालसम्म २ सय ५९ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

त्यसमा नेकपा एमाले १ सय ६ स्थानमा विजयी भएको छ ।

कांग्रेसले १ सय र माअ‍ोवादी केन्द्रले ४६ स्थानमा जीत हात पारेका छन् । राप्रपा, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नयाँ शक्ति नेपाल समान १– १ स्थानमा विजयी भएका छन् भने ५ स्थानमा स्वतन्त्र उमेदवार विजयी भएका छन् ।

गणना भईरहेका स्थानीय तहमध्ये १५ स्थानमा एमालेले आफ्नो अग्रता कायम राखेको छ । कग्रेस ६ स्थानमा अगाडि रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ