कीर्तिपुर नगरपालीकामा एमालेका रमेश महर्जन विजयी

कीर्तिपुर नगरपालीकामा एमालेका रमेश महर्जन विजयी

  • शुक्रबार, जेष्ठ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

काठमाडौ , ५ जेठ ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका रमेश महर्जन विजयी हुनुभएको छ ।

महर्जनले ७३६० मत ल्याएर जित हात पार्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजकुमार नकर्मीले ६६१५ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपमेयरमा एमालेकी सरस्वती खड्का विजयी हुनुभएके छ । उहाले ६८१० र नेपाली काँग्रेसकी जेनिसा महर्जन ६०४३ प्राप्त गर्नुभयो ।

एमालेले यो पटक काँग्रेसको गढ मानिएको वडा नम्बर २ मा समेत विजयी पाएको छ । कीर्तिपुरका १० वडामध्ये १, २, ३, ६, ७ ९ मा एमाले विजयी भएको छ। काँग्रेसले ४, ५, ९ वडा हात पारेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ