काठमाण्डौ ,५ जेठ ।
स्थानिय तहको पहिलो चरणमा भएके निर्वाचनको मतगणना आउने क्रम जारी छ । पछिल्लो मतपरिणम अनुसार नेकपा एमालेले ९८ स्थानमा विजयी हुदै अग्रता कायम गरेको छ ।
यस्तै दोस्रो र तेस्रोमा क्रममा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्र रहेका छन् । हालसम्म काग्रेसले ९२ स्थानमा जित हासिल गरेको छ भने माओवादीले ४५ स्थानमा जितेको छ ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थान तथा फोरम नयाँ शक्ति १ स्थानमा विजयी भएको छ । यसैगरी अन्य ४ जनाले बिबिन्नय स्थानमा जित हात पारेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline