काठमाडौँ, जेठ ३।
चार महानगरपालिकाको पछिल्लो मत परिणाममा एमाले तीन महानगरमा अगाडि छ भने कांग्रेस एक महानगरमा अगाडि देखिएको छ। काठमाडौं, भरतपुर र लेखनाथनगरपालिकामा एमाले अगाडि छ। ललितपुर महानगरपालिकामा कांग्रेस अगाडि छ ।
यस्तो छ पछिल्लो मत परिणाम
काठमाडौं महानगरपालिका
राजुराज जोशी कांग्रेस – ७४०
विद्यासुन्दर शाक्य एमाले- १०८३
सर्वोत्तम डंगोल माओवादी केन्द्र- ३४
किशोर थापा साझा पार्टी- ३८५
रञ्जु दर्शना- ५०१
ललितपुर महानगरपालिका
चिरीबाबु महर्जन कांग्रेस- ६०८४
हरिकृष्ण व्यञ्जनकार एमाले- ५७७९
दिनेश महर्जन माओवादी केन्द्र- १३५२
रमेश महर्जन साझा पार्टी- ३४५९
भरतपुर महानगरपालिका
देवी ज्ञवाली एमाले- २४५९
रेणु दाहाल माओवादी केन्द्र – १६२९
पोखराको लेखनाथ महानगरपालिका
मानबहादुर जिसी एमाले- ५२३०
रामजी कुँवर कांग्रेस- ३६४२
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline