६१ स्थानीय तहको मतगणना जारी

६१ स्थानीय तहको मतगणना जारी

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाण्डौ ,१ जेठ ।

आइतबार मतदान भएका स्थानीय तह मध्ये ६१ वटामा मतगणना जारी छ ।  हुम्ला, डोल्पा लगायतका हिमाली जिल्लाका स्थानीय तहमा भने हेलिकप्टरबाट मतपेटिका ल्याउने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको पहिलो चरणअन्तर्गत वैशाख ३१ गते आइतबार तीन प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहका लागि मतदान भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ