कालिकोटमा दुईवटा शक्तिशाली बम विस्फोट

कालिकोटमा दुईवटा शक्तिशाली बम विस्फोट

  • आइतवार, बैशाख ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

कालिकोट ,३१ बैशाख ।

कालिकोटका दुई वटा स्थानमा आज दिउँसो शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको छ ।

कालिकोटको रास्कोट नगरपालिकको बडिमालिका र जनजागृती माबीको मतदान केन्द्र नजिकै दुई शक्तिशाली सिलिन्डर बम बिस्फोट भएको हो ।
बिस्फोटको आवाज ठूलो आएको र मतदाताको भागदौड मच्चिएको बताइएको छ । यसअघि शनिबार राति जिल्लाका विभिन्न ठाउँहरुमा बम बिस्फोट भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ