काठमाण्डौ ,३१ बैशाख ।
स्थानिय तहको पहिलो चरण अनतरगत निर्वाचनको दिन आज बिहानै काठमाण्डौको एक मतदान केन्द्र सकेट बम बिस्फोट भएको छ ।
आज बिहान करिब ६ बजेर ५० मिनेटमा तार्केस्वर नगरपालीका वडा नम्बर १ स्थीत बालकुमारी स्कुल नजिकै दुई वटा सकेट बम बिस्फोट भएको जनाईएको छ ।
मतदान गर्न जान लागेकाबेला अचानक बम बिस्फोट भएको स्थानियहरुले जनाएको । थप विवरण आउन बाकी छ ।
यस्तै राति १० बजे काठमाण्डौ जर्सिङपौवा र प्रहरी चौकिको बिचमा पर्ने काउले भन्ने स्थानमा पनि सिलिण्डर बम विस्फोट भएको खबर प्राप्त भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline