बलिउड नायिका दिपिकासँग एउटै फिल्ममा रणवीर सिंह र रणबीर कपुर

बलिउड नायिका दिपिकासँग एउटै फिल्ममा रणवीर सिंह र रणबीर कपुर

  • शुक्रबार, बैशाख २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

काठमाडौं, बैशाख २९ ।
बलिउड नायिका दिपिका पादुकोण र रणबीर कपुर वा दिपिका र रणवीर सिंहलाई एकसाथ लिएर बलिउड फिल्ममेकरहरू आफ्नो फिल्ममा लिन चाहन्छ । तर, के हुन्छ कोही पनि फिल्ममेकर दिपिका, रणबीर र रणवीर यी तीनै जनालाई लिएर फिल्म बनाउन चाहेको भए ? यदि यो खबरलाई मान्ने हो भने बलिउड निर्देशक विधु विनोद चोपडाले यी स्टारहरूलाई फिल्म बनाउने सोचेका छन् ।

भारतीय सञ्चार माध्यमकाअनुसार निर्देशक विधु विनोद चोपड़ा दीपिका पादुकोणसँग रणबीर कपुर र रणवीर सिंह दुबै जनासँग आफ्नो प्रडक्सनमा निर्माण हुन लागेको फिल्ममा कास्ट गर्न चाहन्छन् ।

त्यस्तै फिल्मका लागि निर्देशक चोपडाले पुरै तयारी गरिसकेको छ । केही दिन अघि मात्र विधु विनोद चोपड़ाको अफिसमा दिपिका पादुकोण र रणबीर कपुर गएको खबर बाहिरिएको थियो भने रणवीर सिंहलाई पनि चोपडाको अफिस बाहिर स्पोर्ट गरेको खबर आएको थियो । सुन्नमा आएको छ की अब निर्माण हुन लागेको फिल्मी कथालाई लिएर धेरै कुराकानी भइरहेको छ ।

निर्देशक चोपडाले यी तिन जनालाई लिएर फिल्म बनाउन सफलता हासिल गर्छ या गर्दैन त्यो त समयले बताउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी