भरतपुरमा देउवा र दाहालद्वारा संयुक्त सभालाई सम्बोधन

भरतपुरमा देउवा र दाहालद्वारा संयुक्त सभालाई सम्बोधन

  • बिहिबार, बैशाख २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

चितवन, बैशाख २८ ।
आज रातिदेखि मौन अवधी सुरू हुने भएपछि प्रमुख दलका शीर्ष नेताहरूलाई सम्बोधन गर्न आज भ्याईनभ्याई छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनमा संयुक्त सभालाई सम्बोधन गर्दैछन् ।

सम्बोधनका लागि देउवा र दाहालसँगै कार्यक्रम स्थल पुगेका छन् । उनीहरूले भरतपुरको केन्द्रिय बस टर्मीनलको सभालाई संयुक्त सभालाई सम्बोधन गर्नेछन् ।

भरतपुरमा प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाल उम्मेदवार बनेकाले नेपाली कांग्रेसले पनि समर्थन जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ