प्रतिभासाली सर्जक माया राईले आखा मारी कल्लाई ?हेर्नुहोस

प्रतिभासाली सर्जक माया राईले आखा मारी कल्लाई ?हेर्नुहोस

  • बुधबार, बैशाख २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली लोक गीत संगीत क्षेत्रमा पछिल्लो पुस्ताकि नव सर्जक माया राईको फेरी अर्को धमाकेदार लोकदोहोरी गीत “आँखा मारी कल्लाई”बजारमा आएको छ ।
चर्चित गायिका प्रिती आले र राजेश बर्देवाको सुमधुर आवाज रहेको गीतमा लय मनोज रसाइलीको रहेको छ भने शब्द माया राई र मनोज रसाइलीकै रहेको छ ।रक्षा म्यूजिक प्रालि मार्फत बजारमा आएको गीतमा अभिनय चर्चित मोडल पार्वती राइ र कृष्ण सुनारले गरेका हुन् ।शिब बिक को निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको छायांकन भने शम्भु चालिसेले गरेका हुन् ।रबिन बिकको सम्पादनमा तयार पारिएको गीत यो बेला निकै चर्चाको शिखरमा छ ।देश भन्दा बाहिर रहेर पनि आधा दर्जन भन्दा बढी गीतहरुलाई सांगीतिक बजारमा ल्याइसकेकी माया राई पछिल्लो पटक अझ नेपाली गीत संगीतमा सशक्त रुपमा लाग्दै आएकी छिन ।सृजनाबाट हजारौको मन जित्ने सपना बोकेकी राईले पछिल्लो पटक “आँखा मारी कल्लाई”बजारमा ल्याए संगै मायाको चर्चा थप चुलिएको छ ।मायालाई धेरैले राम्रो सृजना बजारमा ल्याएको र यस्तै सृजना लिएर बजारमा आउन अनुरोध गरेको बताउछिन ।यस गीतको अझ पूर्ण सफलताको कामना गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=m7SQzVHKJOs]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी