सरकारको आयु छोटो हुँदै गर्दा पुनः थप तीन राज्यमन्त्रीलाई सपथ, को–को बने ?

सरकारको आयु छोटो हुँदै गर्दा पुनः थप तीन राज्यमन्त्रीलाई सपथ, को–को बने ?

  • मङ्लबार, बैशाख २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौं, बैशाख २६ ।
सरकार परिवर्तनको व्यापक हल्ला भिजिरहेकै समयमा प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः तीन राज्यमन्त्रीलाई आज सपथ खुवाएका छन् । हिजो मात्र तीन नयाँ मन्त्री थप गरेको भोलिपल्टै आज पुनः फोरम लोकतान्त्रिक पार्टीबाट जनकराज चौधरी, सुमित्रा थरुनी र यशोदाकुमार लामालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित औपचारिक समारोहमा प्रधानमन्त्री दाहालले राज्य मन्त्रीहरूलाई सपथ खुवाएका हुन् । सपथ लिने राज्य मन्त्रीहरूमा भूमिसुधार तथा व्यवस्था राज्य मन्त्रीमा यशोदा कुमारी लामा, संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्रीमा जनकराज चौधरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रीमा सुमित्रा थरुनीलाई नियुक्त गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी