दुर्गेश थापाले खेले पिरतीको छाता ओडाउलालाइ टक्कर दिने गीत “घामपानी घामपानी स्यालको बिहे”हेर्नुहोस

दुर्गेश थापाले खेले पिरतीको छाता ओडाउलालाइ टक्कर दिने गीत “घामपानी घामपानी स्यालको बिहे”हेर्नुहोस

  • सोमवार, बैशाख २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
“घामपानी घामपानी स्यालको बिहे”यो शब्द खासै नौलो शब्द हैन तर नयाँ गीतमा प्रयोग हुदा अलिक नौलो लाग्नु स्वभाबिक हो । केहि एस्तो टिपिकल शब्द जसले पछिल्लो पटक युटुबमा निकै मार्केट जमाइरहेको छ ।त्यसै अनुरुप अर्को आसलाग्दो बनेर आएको सरल र मौलिक शब्दमा अनुबन्धित विन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा लोक पप गीत “घामपानी घामापानी स्यालको बिहे”बजारमा आएको छ ।कृष्ण भारद्वाजको एकल आवाज रहेको गीतमा सुशील पाण्डेले शब्द कोरेका छन भने संगीत कृष्ण भारद्वाजकै रहेको छ ।निकेश खड्काको निर्देशनमा तयार गीतको म्यूजिक भिडियोमा चर्चित मोडल दुर्गेश थापा र असिश्मा नकर्मीको अभिनय रहेको छ ।उत्सब दाहालको छायांकन र राजिभ समरको कोरियोग्राफरमा तयार पारिएको म्यूजिक भिडियोको सम्पादन भने बिकाश धमलाले गरेका हुन् ।गीतले पुरा बजार तान्ने देखिन्छ ।गीतको समग्र टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
[youtube https://www.youtube.com/watch?v=mqvkYj4MZBQ]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी