राजेन्द्र कंडेलको आवाजमा अहिलेसम्मकै उत्कृष्ट गीत “धर्ती छाडेर”

राजेन्द्र कंडेलको आवाजमा अहिलेसम्मकै उत्कृष्ट गीत “धर्ती छाडेर”

  • सोमवार, बैशाख २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
जब सम्म आफ्नो रहुन्जेत् तिमी मेरो सारा संसार हौ भन्नेले नै आज मलाइ एक्लो पारेर गएपछि फेरी म मर्नु बाहेकको कुनै बिकल्प देखिन त्यसैले जादै छु धर्ती छाडेर”।
यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसी र राजेन्द्र कंडेलको सुमधुर आवाजमा भिसु भण्डारीको उत्कृष्ट लोकदोहोरी गीत “धर्ती छोडेर”बजारमा आएको छ ।
भिसु भण्डारी र कृष्ण सन्जिलको शब्द सृजनामा सिर्जित गीतमा लय भिसु भण्डारीकै रहेको छ ।सुपारी म्यूजिकको अहिले सम्मकै उत्कृष्ट उत्पान्दनको रुपमा हेर्न सकिने गीतको म्युजिक भिडियोमा चर्चित मोडल पुष्कल शर्मा र रुपा कंडेलको रहेको छ ।बास्तबिक कथाभित्र रहेको उक्त गीतको सम्पादन पक्ष पनि निकै दरिलो देख्न सकिन्छ त्यसोत सुजन शाहीको सम्पादनमा आएका भिडियोहरु एक क्षत्र राज  गरेका छन ।अहिले सम्मकै उत्कृष्ट निर्देशन पक्षमा भिजेका चर्चित निर्देशक कपिल लामाको निर्देशन रहेको भिडियोमा धेरै फरकपन देख्न सकिन्छ ।काठमाण्डौ भन्दा बाहिर सुटिङ् गरिएको गीतको ट्रेलरनै सार्बजनिक भएको एक हप्तामै १५ हजार भन्दा बढी दर्शकले रुचाएका थिए सबैले कहिले आउँछ गीत भन्ने प्रश्न कमेन्टमा छरेको पाइन्छ ।सुरेश श्रेष्ठ पछिल्लो पटक छायांकनमा व्यस्त रहेका छायाँकारको रुपमा पनि हेर्न सकिन्छ जसको छायांकनमा तयार भएका धेरै म्यूजिक भिडियोहरु चर्चामा छन ।सोहि छायाँकार सुरेश श्रेष्ठको छायांकनमा तयार भएको गीत आजबाट बजारमा आएको छ ।गीतको सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=Kl4X6IzzJEY]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी