प्रतिभासाली गायक तिर्थ अधिकारीको लोकदोहोरी गीत “भन्थ्यौ रुन हुन्न”बजारमा

प्रतिभासाली गायक तिर्थ अधिकारीको लोकदोहोरी गीत “भन्थ्यौ रुन हुन्न”बजारमा

  • आइतवार, बैशाख २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
जो मान्छे आफ्नो लागि हो भनेर साचेको हुन्छु त्यो मान्छे पराइ हुदाको आखिर कसले सहन सक्छर ? मन न हो जीवनभरि संगै जिउने मर्ने र म रुदा मलाई नरोउ भन्ने तिनै निष्ठुरीको सिउँदोमा आज पराईको सिउँदो छ भने के हासेर बाच्न सकुम्ला र ? मेरो मायाको परिभाषा बुझ्न सकिनौ सानु”।
यस्तै शब्द भावमा अनुबन्धित बिन्ध्यवासिनी म्यूजिक प्रालिको प्रस्तुतिमा प्रतिभासाली गायक तथा सर्जक तिर्थ अधिकारीको उत्कृष्ट लोक गीत “भन्थ्यौ रुन हुन्न”बजारमा आएको छ ।तिर्थ अधिकारीको सुमधुर आवाज रहेको मार्मिक लोक गीतमा लय तथा शब्द पनि तिर्थ अधिकारीकै रहेको छ ।चर्चित निर्देशक कपिल लामाको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल अन्जली अधिकारी र सुबास रेग्मीले गरेका छन ।राजेश घिमिरेको छायांकनमा तयार भएको म्यूजिक भिडियोको सम्पादन भने दिपक बिष्टले गरेका हुन् ।गीत निकै उत्कृष्ट बनेर बजारमा आएको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=XdV8nFqMpIg]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी