काठमाणडाै ,२४ बैशाख ।
नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड भरत खवास विवाह बन्धनमा बाँधिएका छन् ।
शनिबार ललितपुरकै बासिन्दा रुमा अवालेसंग उनी बिबाह बन्धनमा बाधिएका हुन् । केहि समयदेखि प्रेम सम्बन्धमा रहेका खवास शनिबार विवाह बन्धनमा बाँधिएका हुन्।
ललितपुरस्थित फ्रेण्डस क्लबबाट समेत व्यवसायिक फुटबल खेल्दै आएका भारत त्रिभुवन आर्मी क्लबका कप्तान हुन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline