सधाको लागि आफ्नी आमालाई छाडेर गए मोडल संदेश शर्मा “हेर्नुहोस”

सधाको लागि आफ्नी आमालाई छाडेर गए मोडल संदेश शर्मा “हेर्नुहोस”

  • शुक्रबार, बैशाख २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

कमल सरगम
काठमाण्डौ।
“जो कोहि बाबा आमाले आफ्नो सन्तानले धन कमाएर आफुलाई र आफ्नो परिवारलाई पालोस भन्ने चाहन्छन भने संगै सबै भन्दा बढी प्रेम आफ्नै सन्तानलाई गर्ने पाइन्छ। हो तिनै सन्तान जसले धन कमाउन बिरानो मुलुक गएको हुन्छ र दुख गर्दा धन कमाएर आउला भनेर सोचेर बसेका आमा बाबाको अगाडी एक्कासी त्यहि छोराको लाश आउदा को मुर्छा नपर्ला ?कसको मन होलार दरिलो ?यस्तै भएको छ संदेशाकी आमालाई…”
संगम डिजिटल प्रालिको प्रस्तुतिमा सानु गुरुङ”बारपाकी”को लोक गीत “आमा”बजारमा आएको छ ।
सानु गुरुङ”बारपाकी”को लय/शब्द र स्वरमा सजिएको गीतमा अभिनय चर्चित मोडल रश्मी भट्ट र संदेश शर्माले गरेका हुन।बि स्टार फ्लिम्सको ब्यानरमा तयार भएको गीतको म्यूजिक भिडियोको निर्देशन भने बिक्रम चौहानले गरेका हुन् ।बासु बरालको छायांकनमा निर्माण गरिएको भिडियोको सम्पादन भने मिलन बिकले गरेका हुन् ।गीत निकै मार्मिक बनेको छ ।बास्तबिक प्रवासीहरुको कथा व्यथालाई उनेर तयार पारिएको गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
[youtube https://www.youtube.com/watch?v=LaLFHVdUroI]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी