महाअभियोगविरुद्ध विद्यार्थीहरूद्वारा विरोध प्रदर्शन

महाअभियोगविरुद्ध विद्यार्थीहरूद्वारा विरोध प्रदर्शन

  • शुक्रबार, बैशाख २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, बैशाख २२ ।
‘स्वतन्त्र न्यायपालिकामाथी हमला गर्न बन्द गर’, ‘अराजक गतिविधि बन्द गर’ आदि नारा लगाउँदै चक्रवर्ती कलेजका विद्यार्थीहरूले आज माईतीघर मण्डलामा विरोध प्रदर्शनको आयोजना गरेका छन् ।

उनीहरूले प्रधानन्यायाधीश सुशीला कार्कीमाथी लगाइएको महाअभियोग विरुद्धमा धर्ना कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रममा विद्यार्थीहरूले महाअभियोग लगाउने पक्षलाई विभिन्न कटाक्ष गरी विरोध स्वरूप नारा लगाएका थिए । उक्त विरोध कार्यक्रममा विभिन्न नारा लेखिएको पर्चासमेत बाँडिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ