अब त् गाउँमै जान्छु भन्दै गायक रामकुमार कार्कीले सुरु गरे अभियान

अब त् गाउँमै जान्छु भन्दै गायक रामकुमार कार्कीले सुरु गरे अभियान

  • बिहिबार, बैशाख २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली सांगीतिक क्षेत्रका पछिल्लो पुस्ताका प्रतिभासाली गायक रामकुमार कार्कीको अर्को उत्कृष्ट जनचेतनामुलक मौलिक लोकदोहोरी गीत “अबत गाउँमै गईन्छ”बजारमा आएको छ ।रामकुमार कार्की र रेखा लामाको सुमधुर आवाज रहेको गीतमा लय कृष्ण थापाको रहेको छ भने शब्द कुमार कार्कीको रहेको छ ।मिलन फ्लिम्स को प्रस्तुतिमा बजारमा आएको गीतको म्यूजिक भिडियोमा अभिनय बिनोद श्रेष्ठ,पूजा भण्डारी,सौरभ कार्की,अर्बिना रेग्मी लगाएतको रहेको छ।मिलन श्रेष्ठको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको छायांकन सागर गौतमको रहेको छ भने सम्पादन रोशन धितालको रहेको छ ।गीत निकै उत्कृष्ट र मर्मस्पर्सी बनेर बजारमा आएको छ ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=pIX9w5qaSbY]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी