काठमाडौ, २१ वैशाख ।
मन्त्री परिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपरान्न ३ बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयमा बोलाइएको छ ।
आजको बैठकमा विभिन्न मन्त्रालयगत कार्यसमिक्षा तथा आसन्न स्थानीय तह निर्वाचन तयारीका साथै समसमायिक विषयमा छलफल हुने जनाइएको छ ।
आजको मन्त्री परिषद बैठकका लागि कुनै विषेश एजेन्डा भने तय नगरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।
मन्त्रीपरिषदको नियमित बैठक प्रत्येक साताको बिहिबार बस्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline