‘बाहुबली २’ रिलिज भएसँगै कलाकारहरूको पारिश्रमिक पनि सार्वजनिक

‘बाहुबली २’ रिलिज भएसँगै कलाकारहरूको पारिश्रमिक पनि सार्वजनिक

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौं, बैशाख २० ।
भारतीय चलचित्र गत शुक्रबार मात्र ‘बाहुबली २’ संसारभरी ९ हजार स्क्रिनमा रिलिज भएको छ । फिल्मको पहिलो भाग ‘बाहुबली’ बक्स अफिसमा सुपर डुपर हिट भएका कारण यसको दोस्रो भाग पनि बनाईएका थिए ।

फिल्म निकै भव्य सानदार धेरै खर्च गरिएको पनि देखिन्छ । तर यो फिल्मले राम्रो व्यापार गरिरहेको छ । फिल्मले व्यापार गरिराखेको जस्तै कलाकारले पनि कति पारिश्रमिक पाए भन्ने कुराको खुलदुलि भईराखेको होला । हामी यसबारे जानकारी दिँदैछौं ।

कटप्पाको भूमिकामा देखिएका सत्यराजले २ करोड पारिश्रमिक पाएको थियो ।


रम्या कृष्णलाई शिवगामीको भूमिका गरेबापत् २.५ करोड पारिश्रमिक ।


अनुष्का शर्माले देवसेनाको भूमिका निर्वाह गरेबापत् ५ करोड कमाएकी थिइन् ।


तमन्ना भाटियाले पनि ५ करोड नै पारिश्रमिक पाएकी थिइन् ।


राना दग्गुबातीले भल्लाल देवको भूमिका निर्वाह गरेबापत् १५ करोडको कमाएका थिए ।


त्यस्तै, बाहुबलीको भूमिकामा देखिएका प्रभासले २५ करोड पारिश्रमिक कमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी