निराजन संग किन घुम्दै छिन बेनिशा काठमाण्डौ शहरमा ?हेर्नुहोस

निराजन संग किन घुम्दै छिन बेनिशा काठमाण्डौ शहरमा ?हेर्नुहोस

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कमल सरगम
काठमाण्डौ
नेपाली सुगम संगीत क्षेत्रकी पछिल्लो क्रियासिल गायिका हुन् पूजा सुनुवार ।छोटो समयमा धेरै गीतहरुमा आवज दिदै आएकी सुनुवारको पछिल्लो पटक अर्को उत्कृष्ट पप आधुनिक गीत “काठमाण्डौ शहर”बजारमा आएको छ ।यस अगाडी ट्युसन पढाउछु बाट लाखौ दर्शकको मन जितेकी सुनुवारको यो अर्को एल्बम भित्रको गीत हो ।गीतमा आवाज पूजा सुनुवारको रहेको छ भने संगीत सुनिल मास्केको रहेको छ ।योगेन्द्रमानी दाहालको उत्कृष्ट शब्दमा बजारमा आएको गीतमा म्यूजिक संयोजक भने प्रदिप श्रेष्ठले गरेका छन ।गीतको म्यूजिक भिडियोको निर्देशन भने अर्जुन अधिकारीले गरेका हुन् ।हरि हुमागाईको छायांकनमा तयार पारिएको गीतमा अभिनय चर्चित नायिका बेनिशा हमाल र निराजन प्रधानले गरेका हुन् ।म्यूजिक भिडियोको सम्पादन भने निशान घिमिरेले गरेका हुन् ।निकै मन छुने रोमान्टिक गीतलाई भाइब्स क्रियसनले बजारमा ल्याएको छ ।गीतको पूर्ण सफलताको कामना ।
भिडियो :
[youtube https://www.youtube.com/watch?v=eTOXzIeW6Ds]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी