काठमाडौं महानगरको मेयरमा एमालेबाट विद्यासुन्दर शाक्य

काठमाडौं महानगरको मेयरमा एमालेबाट विद्यासुन्दर शाक्य

  • मङ्लबार, बैशाख १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, बैशाख १९ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई उम्मेदवार गराउने निर्णय गरेको छ ।

एमाले केन्द्रीय कमितीले सिफारिसमा परेका मध्येहरुबाट शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनले दुई वर्षसम्म काठमाडौं जिल्ला सचिवको रूपमा काम गरिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी