मकवानपुर, बैशाख १९ ।
बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपा र नयाँ शक्ति नेपाल पार्टीबिच तालमेल हुने भएको छ ।
उपमहागरपालिकोको मेयरमा राप्रपाका तर्फबाट मेयरमा मधु अधिकारी र उपमेयरमा नयाँ शक्तिका तर्फबाट उम्मेद्वारी दिने निश्चित भएको छ । नयाँ शक्तिले उपमेयरमा कसलाई उठाउने भन्ने बारे तय गरिएको छैन ।
दुई पार्टीबिच हुने भनिएको तालमेलका विषय अन्तिम चरणमा पुगेको राप्रपा मकवानपुरका अध्यक्ष रामहरी न्यौपानेले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline