नेपाल मार्सलका अध्यक्ष घर्ती कोरियामा सम्मान

नेपाल मार्सलका अध्यक्ष घर्ती कोरियामा सम्मान

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौं, बैशाख १८ ।
नेपाल मार्सल आर्ट हाप्कीडो डो संघका अध्यक्ष काली बहादुर घर्तीको कोरियामा सम्मान जारी रहेको छ ।

घर्तीलाई आइतबार एनआरएन कोरियाले सम्मान गरेको हो । कार्यक्रममा एनआरएन दक्षिण कोरियाका उपाध्यक्ष बिपिन गुरुङ,उपाध्यक्ष जुनू गुरुङ, महासचिब दीपक पुन मगर लगायत पदाधिकरीले सम्मान गरे ।

सम्मान कार्यक्रममा जनप्रगतिसिल मन्च दक्षिण कोरियाका अधक्ष्य खगेन्द्र बुढा मगर उपाध्यक्ष जगदिश महर र एनसिसि दक्षिण कोरियाका उपाध्यक्ष जीत बहादुर गुरुङ सहभागि थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी