काठमाणडाैकाे टेकुमा भीषण आगलागी, पाँच तले घर जलेर नष्ट

काठमाणडाैकाे टेकुमा भीषण आगलागी, पाँच तले घर जलेर नष्ट

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

 काठमाडौं, वैशाख १८ । काठमाडौंको टेकु, पचलीमा भिषण आगलागी भएको छ ।

टेकुस्थित उद्योग वाणिज्य महासंघको कार्यालय छेउमा रहेको गोविन्द घिमिरेको घरमा गएराति आगलागी भएको हो । घिमिरेको घरमा राखिएको छापाखानामा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरी बताइएको छ ।

आगलागीबाट घिमिरेको पाँच तले घर पूर्ण क्षति भएको छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगका राति नै आगो नियन्त्रणमा लिइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ