भगवान संग जवाफ माग्दै भन्छन मोडल महेन्द्र -उनलाई मात्रै माया गर्ने मुटु दिएर किन उनैलाई पाईन ?

भगवान संग जवाफ माग्दै भन्छन मोडल महेन्द्र -उनलाई मात्रै माया गर्ने मुटु दिएर किन उनैलाई पाईन ?

  • आइतवार, बैशाख १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

कमल सरगम
काठमाण्डौ
कुनै पनि प्रेमी जन्मेको छैन कि आफ्नै मुटु अलग होस् र कसैले चुडेर लैजाओस बास कहिलेकाही दैबले एक्लाएक्लै पारिदिन्छ।एकै माया लगाइन्छ कसैलाई बदमानी कसैलाई पबित्र आखिर किन भगवान ?मलाइ पर्यो जवाफ दिन” ।यस्तै मर्मस्पर्सी शब्द भावमा अनुबन्धित बहुचर्चित सर्जक एकनारायण भण्डारीको उत्कृष्ट शब्द/संगीतमा एकनारायण भण्डारीकै बहुप्रतिक्षित लोकदोहोरी गीत “हे भगवान”सार्बजानिक भएको छ ।बहुचर्चित गायक रामजी खाँण र बिष्णु माझीको सुमधुर आवाज रहेको गीतको म्यूजिक भिडियोमा अभिनय चर्चित मोडल महेन्द्र गौतम र रन्जिता गुरुङले गरेका छन ।बाबुराजा केशीको उत्कृष्ट निर्देशनमा तयार पारिएको गीतको म्यूजिक भिडियोको छायांकन भने मदुर बस्नेतले गरेका हुन् ।नबिन घर्ती मगरको सम्पादनमा तयार पारिएको गीतलाइ एकनारायण भण्डारीकै म्यूजिक कम्पनी सीतारा म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको हो ।एकनारायण भण्डारीको लामो समय पछिको आफ्नै प्रस्तुती हो यो गीत ।धेरैको मन जित्न सक्ने शब्द र संगीत गर्ने एकनारायण भण्डारीको “हे भगवान”कस्तो छ हेर्नुहोस ।

भिडियो :
[youtube https://www.youtube.com/watch?v=eS2tb4oDU4M]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी