गायक श्याम सितलको अर्को मर्मस्पर्सी आधुनुक गीत गीत “परदेशी”बजारमा

गायक श्याम सितलको अर्को मर्मस्पर्सी आधुनुक गीत गीत “परदेशी”बजारमा

  • आइतवार, बैशाख १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

कमल सरगम  काठमाण्डौ –
“सधै भोलि भोलि भनि टार्यो भन्दै हौली माया त्यस्तो नसोच्नु म आउने छु फर्केर न रोउ धर्किएर,तिम्रो पनि त् चाहना होलानी संगै बस्ने रमाउने तर बाध्यता छ नि माया परदेशको ठाउमा भनेको समयमा छुट्टी पाउन सकिन्न”। यस्तै शब्द भावमा नेपाली सुगम क्षेत्रका प्रतिभासाली गायक श्याम सितलको अर्को मर्मस्पर्सी आधुनुक गीत गीत “परदेशी”बजारमा आएको छ ।श्याम सितलको लय/संगीत र आवाजमा रहेको गीतलाई सितल म्यूजिक प्रालिले बजार ब्यबथापन गरेको हो ।गीतको म्यूजिक भिडियोमा अभिनय भने चर्चित मोडल हरि कुमार श्रेष्ठ र नायिका जेबिका कार्कीले गरेकी छिन।चर्चित निर्देशक अर्जुन अधिकारीको निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियोको  छायांकन भने दुर्गा पौडेलले गरेका हुन् ।निशान घिमिरेको सम्पादनमा तयार पारिएको गीतको म्यूजिक भिडियो निकै आसलाग्दो बनेर बजारमा आएको छ ।जसरी साइलीले बजार पिटेको थियो त्यस्तै अर्को आसलाग्दो गीत हो यो ।

भिडियो :
[youtube https://www.youtube.com/watch?v=EilV3Dg_RVc]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी