प्रतिभासाली गायक प्रेम सेन्चुरीको लोक पप गीत “चुम चुम” बजारमा

प्रतिभासाली गायक प्रेम सेन्चुरीको लोक पप गीत “चुम चुम” बजारमा

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
त्यो मनमा बस्न मेरो धेरै चाहना छ । तिम्रो नजरमा सबै भन्दा राम्रो मान्छे बनेर देखाउने धोको छ सानु । चुमक्क जस्तै टासीन्छकि भन्ने डर पनि छ सानु थाहै न पाई साइनो गासिन्छ जस्तो छ” । यस्तै शब्द भावमा अनुबन्धित नेपाली लोक पप क्षेत्रमा फेरी अर्को नयाँ आयम प्रतिभासाली गायक प्रेम सेन्चुरीको लोक पप गीत “चुम चुम” बजारमा आएको छ । उनै मन छुने आवाजका धनि गायक प्रेम सेन्चुरी को युगल आवाजमा सुसजित गीतमा  शब्द संगीत भने चर्चित लोकदोहोरी गायक बिमल डाँगीले गरेका हुन् । बिक्की,परालया,नबिन,सोना पेटेर,कुङ्गा लगाएतको जोडदार अभिनयमा तयार पारिएको गीतको म्यूजिक भिडियोको छायांकन भने ओम कर्माचार्यले गरेका हुन् । बिक्की पुलामीको निर्देशनमा तयार पारिएको म्यूजिक भिडियो यो बेला निकै चर्चाको सिखर चुम्दै छ । Songs Nepal मार्फत सार्बजनिक भएको गीतको म्यूजिक भिडियो यो बेला चर्चाको पाउदै छ । गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=43pm5FZkaLw]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी