प्रतिभासाली सर्जक शिला कार्कीको आधुनिक गीत “तकदिर”बजारमा

प्रतिभासाली सर्जक शिला कार्कीको आधुनिक गीत “तकदिर”बजारमा

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

“जो मेरै हो भनेर हर दिन हर रात सपनीमा पनि देख्ने गरेको थिए त्यहि मान्छेले छोडेर गएपछि मेरो मन छैन थिरमा आखिर के लेखिदियो मेरो तकदिरमा भाबिले  ।किन मैले
चाहेको मान्छे मेरो हुन् पाउदैन र ? यो मेरो जिन्दगीको यात्रा झन् झन्  कहालीलाग्दो झन् झन् लामो हुदै छ गन्तब्य भेटिन्न जस्तो छ ।”यस्तै अनेकौ उत्कृष्ट शब्द भावमा अनुबन्धित सम्झौता डिजिटलको गौरबमय प्रस्तुतिमा प्रतिभासाली सर्जक शिला कार्कीको आधुनिक गीत “तकदिर”बजारमा आएको छ । बहुचर्चित गायिका अन्जु पन्त को सुमधुर  आवाजमा रहेको गीतमा शब्द   शिला कार्कीको रहेको छ भने संगीत सन्तोष रजौरेको  छ ।
एकिन्द्र सारा शंकरको निर्देशनमा   तयार पारिएको गीतको म्यूजिक भिडियो  मा अभिनय चर्चित मोडल धुर्ब हिमाली र सान्ता  छन्त्यालको रहेको छ । करण   चैसिरको  छायांकनमा तयार   पारिएको गीतको म्यूजिक भिडियोको सम्पादन भने अमर शाक्यले  गरेका हुन् ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
[youtube https://www.youtube.com/watch?v=MoNYSOFB20Y]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी