किन भयो गायक कुलेन्द्र बिक र खेम सेन्चुरी बीच किन भयो सम्बन्धमा फाटो ?हेर्नुहोस

किन भयो गायक कुलेन्द्र बिक र खेम सेन्चुरी बीच किन भयो सम्बन्धमा फाटो ?हेर्नुहोस

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

कमल सरगम
काठमाण्डौ ।
नेपाली सांगीतिक जगतका चर्चित  गायक कुलेन्द्र बिश्वकर्मा , चर्चित सर्जक तथा गायक खेम सेन्चुरी र नव गायिका जानुका तामाङ्को आवाजमा रोहित मल्ल र आयुस अनु पुनको संयुक्त प्रस्तुति बहुप्रतिक्षित लोकदोहोरी गीत “दर्शन ढुंगा”बजारमा आएको छ  । गीतमा पुरुस आवाज भित्र  २/२ टुक्कामा फरक फरक आवाज सुन्न सकिन्छ । गीतमा लय रोहित मल्लको रहेको छ भने शब्द आयुस अनु पुनको रहेको छ । नयाँ भएर पनि निकै प्रोफेसनल मिठो आवाज दिएकी गायकी पनको भबिष्य बोकेकि नव गायिका जानुका तामाङको यसमा निकै सुमधुर आवाज सुन्न सकिन्छ  । सयौ गीतहरुमा लय /शब्द  र स्वरबाट आम दर्शक श्रोताको मन जित्न सफल सर्जक तथा गायक खेम सेन्चुरीको आफ्नै कम्पनि सास्कृति म्यूजिक प्रालि मार्फत बजारमा आएको गीतमा अभिनय चर्चित गायक कुलेन्द्र बिश्वकर्मा र अनिता बुढाथोकीले गरेका छन भने म्यूजिक भिडियो निर्देशन कपिल लामाले गरेका हुन्  । करण चैसिरको छायांकनमा तयार भएको गीतको म्यूजिक भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन्  । गीत निकै चर्चाको सिखरमा छ  । लाखौ दर्शक श्रोताको मन जितिसकेको यस गीतका सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गर्दछौ  ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।
[youtube https://www.youtube.com/watch?v=lVArJCfIX1s]

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी