एमाले पार्टीबाट काठमाडौंमा मेयर र उपमेयरमा को–को परे

एमाले पार्टीबाट काठमाडौंमा मेयर र उपमेयरमा को–को परे

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, बैशाख १४ ।
काठमाडौंका लागि मेयर तथा उपमेयरका उम्मेदवारको नाम एमाले पार्टीमा सिफारिस गरेको छ । लामो विवादसँगै काठमाडौंका १० वटै नगरपालिकाका लागि मेयर र उपमेयरहरूको नाम सिफारिस गरेको छ ।

सिफारिस गरेका उक्त नामहरू केहि नगरपालिकामा सर्वसम्मत छन् भने केहिमा एक भन्दा बढि आकांक्षी देखिएपछि धेरै व्यक्तिको नाम पठाएका छन् ।

एमालेले सिफारिस गरेको काठमाडौंका मेयर र उपमेयरहरू यस प्रकार छन् :

१ चन्द्रागिरी नगरपालिका
मेयरः प्रलाद कार्की (ओली समुह)
उप मेयरः निशा नहकर्मी

२ किर्तिपुर नगरपालिका
मेयरः रमेश महर्जन (नेपाल समुह)
उप मेयर सरस्वती

३ नाँगार्जुन नगरपालिका
मेयरः प्रकाश श्रेष्ठ , कृष्णहरी खत्री र देवकी भट्टराई (ओली समुह)
उपमेयरः शुशिला अधिकारी, सानु मैया खडका र उमेश कार्की

४ कागेश्वरी मनहरा नगरपालिका
मेयरः रामचरण ढुङगाना, मणिराम फुयाँल (ओली समुह)
उपमेयरः शान्ता थापा, विन्दु सिम्खडा र होमनाथ आचार्य

५ शंकरापुर नगरपालिका
मेयरः सुर्वण श्रेष्ठ (ओली समुह) र शम्भु दुलाल (नेपाल सुमह)
उपमेयरः मुना अधिकारी

६ गोकणेश्वर नगरपालिका
मेयरः पुण्य चौलागाई र गोपाल बराल (नेपाल समुह)
उप मेयरः शान्ति श्रेष्ठ, कल्पना राजचला र तारा पुडासैनी

७ बुढानिलकण्ठ नगरपालिका
मेयरः उद्धब खरेल (ओली समूह) र मिठाराम अधिकारी (नेपाल समुह)
उपमेयरः रमा राई र देवि रेग्मी

८ टोखा नगरपालिका
मेयरः प्रकाश अधिकारी र नारायणभाइ श्रेष्ठ (ओली समुह)
उपमेयरः ज्ञानमाया डंगोल, जमुना गिरी र कविता घिमिरे

९ दक्षिणकालि नगरपालिका
मेयरः श्रीराम आचार्य र गन्जनमान बस्नेत (ओली समुह)
उपमेयरः इन्दीरा पौडेल, कविता घिमिरे र मिना आचार्य महर्जन

१० तारकेश्वर नगरपालिका
मेयरः श्याम घिमिरे र रामेश्वर बोहरा (ओली समुह)
उपमेयरमाः भवानी धानुक डोटेल, बत्तिस महर्जन र शावित्रि शर्मा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ