चर्चाको सिखर चुम्दै सर्जक टेकेन्द्र शाह ठकुरी पछुतो मार्फत

चर्चाको सिखर चुम्दै सर्जक टेकेन्द्र शाह ठकुरी पछुतो मार्फत

  • बुधबार, बैशाख १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

कमल सरगम
काठमाण्डौ
अब संसार छाड्छु तिम्रै लागि तिमीलाई मेरो अभाब त् के होला र किनकि तिमीलाई म भार भैसकेको छु ।तिमीलाई एक दिन अबस्य पछुतो हुने छ जुन बेला ढिला भैसक्छ त्यो बेला तिम्रो थोरै भएपनि मन रुने छ ।मलाई जब चिता बनाएर लानेछन मलामीले ।
यस्तै शब्द भावमा अनुबन्धित भावना म्यूजिक सोलुशनको अर्को उत्कृष्ट उत्पादन प्रतिभासाली सर्जक टेकेन्द्र शाह ठकुरी र झरना शर्माको लोकदोहोरी गीत “पछुतो”बजारमा आएको छ । बहुचर्चित लोकदोहोरी गायक पुष्कल शर्मा र सुशिला मल्लको सुमधुर आवाजमा रहेको गीतमा लय चर्चीत् सर्जक रामु खड्काको रहेको छ भने शब्द टेकेन्द्र शाह ठकुरी र सबिता अभागी आँसुको रहेको छ ।चर्चित मोडल बिमल अधिकारी र झरना शर्माको उत्कृष्ट अभिनयमा तयार पारिएको गीतको म्यूजिक भिडियोको निर्देशन भने चर्चित निर्देशक कपिल लामाले गरेका हुन् ।हरिश महराको छायांकनमा तयार पारिएको म्यूजिक भिडियोको सम्पादन अमर शाक्यले गरेका छन ।गीत निकै चर्चाको शिखरमा छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी