कमल सरगम
काठमाण्डौ ।
रामेछाप म्यूजिक प्रालिको गौरबमय प्रस्तुतिमा चर्चित गायक पुष्कल शर्मा र नव गायिका सुनिता सुनेलको सुमधुर आवाजमा सुनिता सुनेल र नारायण खड्काको लोकदोहोरी गीत “तिम्रै हु म” बजारमा आएको छ ।लोकप्रिय सर्जक युनिक भोजराज बिकको मर्मस्पर्सी लय र नारायण खड्का,सुनिता सुनेलको उत्कृष्ट शब्द सृजनामा अनुबन्धित गीतमा अभिनय नारायण खड्का र अस्मिता बस्नेतले गरेका हुन् । गीतमा निर्देशन भने चर्चित निर्देशक खमेश श्रेष्ठले गरेका हुन् ।ह्वाइट मिडियाबाट छायांकनमा तयार गीतको म्यूजिक भिडियो सम्पादन भने शक्ति प्रज्वल घिमिरेले गरेका हुन् ।गीत निकै मर्मस्पर्सी र बास्तबिक कथामा रहेको छ । माया प्रेममा फस्नेहरुलाइ समर्पित गीत कस्तो छ एक पटक हेर्नुहोस ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
[youtube https://www.youtube.com/watch?v=VgNRdGwPrl0]
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline