एमालेले स्थानीय निर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्दै

एमालेले स्थानीय निर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्दै

  • मङ्लबार, बैशाख १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ १२ वैशाख ।
मुलुकको पछिल्लो राजनितिक अवस्था स्थानीय निर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।

भक्तपूरको बालकोट स्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा विहान ११ बजे पछि बस्ने बैठकमा पार्टीैको घोषणापत्र निर्माणको लागि सदस्यहभ्रुको सुझाव संकलन गर्ने जनाइएको छ ।

यस्तै बैठकमा महानगर र उपमहानगर सहित नगरका प्रमुख र उपप्रमुखको उम्मेदवारको विषयमा छलफल गरिने सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकमा जिल्ला र प्रदेशबाट सिफारिस भएर आएका नामलाई अन्तिम रुप दिने विषयमा पनि छफल हुने सचिव ज्ञवालीले जानकारी दिनु भयो । यस्तै एमालेले सदस्यहरुबाट आएको सुझावको आधारमा चुनावि घोषणा पत्रलाई पनि अन्तिम रुप दिने तयारी गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ